नियम
गाउ“ विकास समितिमा रहने खाता व्यवस्था
(१) गाउ“ विकास समितिले ऐन तथा
यस नियमावली बमोजिम खोल्ने खाताहरु, खाताको वर्गीकरण र सो सम्बन्धी अन्य
कुराहरु मन्त्रालयले व्यवस्था गरे बमोजिम हुनेछ ।
(२) गाउ“ विकास समितिमा रहने खाताहरु अध्यक्ष वा निजले तोकेको सदस्य र
सचिवको संयुक्त दस्तखतबाट सञ्चालन गर्नु पर्नेछ ।